आइतवार, सेप्टेम्बर 05, 2010
  • www.chumlunghk.org
  • www.chumlunghk.org
  • www.chumlunghk.org

लिम्बुवानको सेरोफेरो

चुम्लुङ शब्दचित्र

  • पान्थर मञ्चको दोस्रो वाषिर्क भेला
    पान्थर मञ्चको दोस्रो वाषिर्क भेला हङकङ,  आज अगष्ट २९ तारिक २०१० का दिन पान्थर मञ्च हङकङले दोस्रो वाषिर्क भेला याउ मा तेइ स्थित कम्युनिटी हलमा विभिन्न मनोरञ्जानात्मक कार्यक्रमका साथ सम्पन्न गरेको छ । प्रमुख अतिथीमा वयोबृद्ध तारा वीर गुरुङ र विषेश अतिथीमा वयोबृद्ध मन प्रशाद लिम्बु…
    Be the first to comment! Read more...
  • यथार्तको धरातलमा रहेर बाँच्ने रहर छ
    यथार्तको धरातलमा रहेर बाँच्ने रहर छ साइनोको नाताले नबाधिए पनिबाधिएको थियौ वाचाहरुको बन्धन्ले तिमी थियौम, थिएर नै यो संसार थियोजस्तो लाग्थ्यो । ति बन पाखा हरियाली लाग्थ्योगगन चुम्बि महल अग्लो थियो । समुद्रको छालमा लहर थियोकिनकी तिमी थियौ, र म थिए । लाग्थ्यो तिमी नहुदायो समुद्रको…
    4 comments Read more...
  • १६ औं विश्व आदिवासी दिवशमा किरात याक्थुङ चुम्लुङ हङकङ
    १६ औं विश्व आदिवासी दिवशमा किरात याक्थुङ चुम्लुङ हङकङ हङकङ, ०८ अगष्ट २०१० को दिन यमाताई कम्युनिटी हलमा १६ औं आदिवासी जनजाति दिवश धुमधामको साथमा सम्पन भयो ।जनजाति महासंघका अध्यक्ष एम.बि थापाको अध्यक्षतामा सम्पन उक्त कार्यक्रमको प्रमुख अथिति संस्थापक अध्यक्ष होम थापा,बिशेस अथितिहरुमा एमाओवादीका सभासद किरण र्राई,याउचिमीन डिस्ट्रीक काउसिलर…
    Be the first to comment! Read more...
  • लेखन कला तथा वेभ व्यवस्थापन सम्बन्धि प्रशिक्षण सम्पन्न
    किरात याक्थुङ चुम्लुङको मिडिया विभागको संयोजनमा संस्थाका पदाधिकारीहरुलाई चुम्लुङको आधिकारिक वेभ साइट चुम्लुङएचके डट ओआरजीको व्यवस्थापन तथा आधारभूत पत्रकारिता सम्बन्धी एक दिने कार्यशाला ८ अगष्गटका दिन हङकङ नेपाली महासंघको कार्यलयमा सम्पन्न गर्‍यो ।
    Be the first to comment! Read more...
  • खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
    खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न हङकङ नेपाली वर्कर्स युनियनको आयोजनमा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता अगष्ट महिनाको १ तारिख कुनचुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो । प्रतियोगितामा पुरुष एकल तर्फ विरेन्द्र थापा प्रथम तथा रोशन सिकर्मी वेष्ट प्लेयर र उपविजयी बन्न सफल भएका थिए ।
    Be the first to comment! Read more...

ताजा सामग्री

  • 1
  • 2
  • 3
  • 4

-आलोपालो डट कम, सिलीगुरी, पश्चिम बंगाल, भारत 20 July 2010

artist_yaseli_yonghangसिलीगुरी, पश्चिम बंगाल, भारत बाट प्राप्त समाचार अनुसार मृगौला रोगबाट पीडित लिम्बू भाषाका कलाकार यासेली योङहाङको उपचार भारतको केजरिवाल स्टोन क्लिनिक एण्ड किडनी केयर सेन्टरमा भइरहेको छ । हालै उनको शल्यकृया सफल रुपमा भएको किरात याक्थुङ चुम्लुङका सल्लाहकार अभिचन्द्र इङनामले चुम्लुङएचके डट ओरजीलाई बताउनु भएको थियो ।

दुबै मृगौला लभगभ काम नगर्ने अवस्थामा पुगेपछि विश्वभर रहेका लिम्बू तथा गैर लिम्बूहरुले कलाकार योङहाङको उपाचारार्थ सहयोग दिएका थिए । उनका उपचारकालागि कियाचु हङकङले पनि विशेष पहल गरेको थियो । हङकङमा रहेका याक्थुङबाहरुले ठूलै रकम सहयोग गरेको भूपू अध्यक्ष निरप्रसाद चवेगुले बताउनु भयो ।

Read more...

smअविचन्द्र र्इङनामको दोश्रो प्रस्तुति लोक आधुनिक गीतहरूको संगालो
गीतकार तथा निर्माता पनि अविचन्द्र र्इङनामको
गीती एल्बम् स्मृति सर्बत्र बजारमा उपलब्ध छ । तपार्इको कपि जै बुक गरिहाल्नुस ।

गीतकार अविचन्द्र र्इङनाम
स्व. कृष्णमाया र्इङनाम
निर्मला र्इङनाम
स्वरः कुशल लिम्बू (थलङ)
मनु नेम्बाङ
जशोदा सुब्बा
कविता र्इङनाम

More Articles...

JPAGE_CURRENT_OF_TOTAL

Start
Prev
1

फोटो ग्यालरी

Login

Who's Online

हामीसँग 11 जना अतिथिहरु अनलाइन हुनुहुन्छ

सूचना

Polls

तपाई हाम्रो वेभसाइटमा के कस्तो सामाग्रीहरु बढी प्रकाशित भए राम्रो लाग्छ ?

Secured by Siteground Web Hosting