आइतवार, सेप्टेम्बर 05, 2010
  • www.chumlunghk.org
  • www.chumlunghk.org
  • www.chumlunghk.org
समाचार सामाग्री सूचना सामाग्री

Newsflash

किरात याक्थुङ चुम्लुङको विशेष अनुरोध

किरात याक्थुङ चुम्लुङ हङकङको आधिकारिक वेभसाइट सार्वजानिकसँगै धेरै शुभेच्छा, सल्लाहहरु हामीहरुले पाइरहेका छौं । संस्थाको विकासमा तपाईहरुले दिनु भएको अमूल्य सुझाउहरुले हाम्रो वेभसाइट अझ सुन्दर बन्ने क्रममा रहेको छ । हामीले एक महिनाबीचमा पाएको भिजिटर संख्याले हामी उत्साहित भएका छौं । हाम्रो वेभसाइटलाई अझ सुन्दर बनाउने क्रममा रहेका छौं ।

Read more...

हामीलाई लेख, रचना, समाचार तथा तस्बीर, भिडीयो उपलब्ध गराउनुहोस्

किरात याक्थुङ चुम्लुङ हङकङले विश्वभर रहनु हुने किरात लिम्बू जातिहरुको चौतर्फी विकासमा टेवा प्रदान गर्न । चुम्लुङएचके डट ओरजी वेभसाइट निर्माण गर्ने क्रममा रहेको जानकारी गराउदै यसकालागि तपाईको क्षेत्रहरुमा लिम्बू जातिहरुको विकासमा भइरहेका गतिविधिहरुलाई पनि समेट्दै लैजाने हाम्रो उद्देश्य छ । हामीलाई लेख, रचना, समाचार तथा तस्बीर, भिडीयो जे उपलब्ध छन् । हामीकहाँ आइपुगेमा यस वेभसाइटमा स्थान पाउने छ ।

-सम्पादक
E-mail: यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

किरात याक्थुङ चुम्लुङ

 

किरात याक्थुम चुम्लुङको आधिकारिक वेभसाइट निर्माणधिन अवस्थामा रहेको छ । तपाईसँग भएका लिम्बू जाति सम्बन्धि सामाग्री भएमा हामीलाई निम्न इमेल ठेगानामा पठाउनु भएमा हामी सहर्ष अपलोड गर्दै लैजाने छौं । तपाईको सहयोगले यो वेभसाइट सुन्दर बन्ने हामीले विश्वास लिएका छौं ।

सेवारो

Login

सूचना

Polls

तपाई हाम्रो वेभसाइटमा के कस्तो सामाग्रीहरु बढी प्रकाशित भए राम्रो लाग्छ ?

Secured by Siteground Web Hosting