आइतवार, सेप्टेम्बर 05, 2010
  • www.chumlunghk.org
  • www.chumlunghk.org
  • www.chumlunghk.org
समाचार सामाग्री जनजाति समाचार

जनजातिका समाचार

कुलपति काँइला र राजकुमार दिक्पाल हङकङमा व्यस्त

हङकङ भ्रमणको क्रममा रहनु भएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काँइला र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकुमार दिक्पाल अति व्यस्त हुनुहुन्छ । व्यस्तताकौ पहिलो कारण उहाँहरुका सम्मानमा आयोजना भइरहेका  विभिन्न सम्मान कार्यक्रमहरु ।

Read more...

संघीय धिमाल स्वायत्त परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न:

झापा, मोरङ, सुनसरी कोचिला होइन लिम्बुवान राज्यअन्तर्गत् धिमाल स्वायत्त क्षेत्र हुनुपर्ने

उर्लावारी मोरङ धिमाल स्वायत्त क्षेत्र लिम्बुवान २०६६ पुस ५ गते
Limbuwan_Dhimal_Volunteers_LDVs_leading_the_Rallay'राष्ट्रिय स्वाधीनता विशिष्ट जातीय स्वायत्तता आजको आवश्यकता' भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्अन्तर्गत् संघीय धिमाल स्वायत्त परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन २०६६ पुस ३ र ४ गते उर्लावारी मोरङ धिमाल स्वायत्त क्षेत्र लिम्बुवानमा बाङगाइ धिमालको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ ।

Read more...

मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्अन्तर्गत्

मितिः २०६६।०९।०२
प्रेस विज्ञप्ति

Bangai_Dhimalसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पुनः संरचना जातिको ऐतिहासिक पृष्ठभूमिको आधारमा हुनुपर्छ भनी संघीय धिमाल स्वायत्त परिषद आन्दोलनमा उत्रिएको सर्वविदितै छ । राज्यबाट उत्पीडनमा परेका तराईका आदिवासी धिमालहरु राजनैतिक अधिकार प्राप्त गर्न सडकमा उत्रिने क्रम दिनप्रति दिन बढ्दो छ । संघीय धिमाल स्वायत्त परिषदले लिम्बुवान राज्य अन्तर्गतको झापा मोरङ र सुनसरी ३ जिल्लालाई धिमाल स्वायत्त क्षेत्र स्थापना गरी संस्थागत गर्न पुस ३ र ४ गते ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको सबैमा अवगत गराउँदछौं ।

Read more...

आदिवासी/जनजाति वृहत मोर्चा, नेपालका ७३ आन्दोलकारी गिरफ्तार

Wheel_Strike_movementआदिवासी/जनजाति बृहत मोर्चा, नेपालद्वारा संविधानसभामा आदिवासी/जनजातिको हक अधिकारको सुनिश्चितता, संविधान निर्माण प्रक्रियामा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय कानुनको व्यवस्था, सबै प्रकारको जातीय विभेद उन्मूलन गर्ने महासन्धि अनुगमन समितिले नेपाल सरकारलाई

महावाणिज्यदूत नियुक्तिको विरुद्धमा फेरि आन्दोलन

jajantimahasangप्रधानमन्त्री माधवकुमार नेपालका माहिला भाइ विनोद नेपाल हङकङकालागि महावाणिज्यदूत बने पछि हङकङमा रहेका जनाजाति नेपालीहरु आफ्ना मागहरुलाई नेपाल सरकारले वेवास्ता गरेको भन्दै आन्दोलित भएका छन् । उनीहरुले हङकङमा आउने महावाणिज्यदूत नेपाललाई सामाजिक बहिष्कार गर्ने, धर्ना दिने, दूतावास तालावन्दी, अवरोध, असहयोग गर्ने आदिवासी जनजाति महासंघले जानकारी दिएको छ । उनीहरुले भनेका छन् "यो आन्दोलन व्यक्तिगत होइन सरकारको प्रवृत्ति विरुद्धमा हुनेछन् ।"

 

More Articles...

JPAGE_CURRENT_OF_TOTAL

Start
Prev
1

Login

सूचना

Polls

तपाई हाम्रो वेभसाइटमा के कस्तो सामाग्रीहरु बढी प्रकाशित भए राम्रो लाग्छ ?

Secured by Siteground Web Hosting