आइतवार, सेप्टेम्बर 05, 2010
  • www.chumlunghk.org
  • www.chumlunghk.org
  • www.chumlunghk.org

CULTURE

याक्वा तङनाम - एक परिचय

जमिनमा बाली लगाउन अगाडि छरछिमेक मिली सामूहिकरुपले गरिने एक प्रकारको पूजालाई यक्वा तङ्नाम अथबा उभौली भनिन्छ माछा चराचुरुङ्गीहरु उतरतिर लागेको र बिशेष गरी आरुको फूल फुलेको ऋतुलाई उभौली याम सुरु भएको भन्ने मान्यता छ । सोही समयमा यक्वा पूजा गर्ने गरिन्छ यक्वा पूजा गर्दा मुन्धुम अनुसार थान बनाई सो थानमा घरघरबाट हुक्वा,अक्षता बीउबिजन, भेटि ल्याई धूपबाती बाली युमासाम्माङ, थेबासाम्माङ तथा तागेरा निङवाफु?मासंग समय,समयमा घाम,पानी मिलाई दिनु, बाढी पहिरो, असिना नआओस, वज्रपात नपरोस, सम्पूर्ण मानवलगायत विश्वमा शान्ति छाओस,माटोको उर्वराशक्ति बर्ढाईदिनु, अन्य कुनै अनिष्ट नहोस, हामीले रोपे,छरेको अन्न बाली पाकेपछि तपाईहरुबाट आज्ञा मागेर,चढाएर मात्र खानेछौ । भनी प्राथना गरी बल मागिन्छ ।

 

Read more...

Login

सूचना

Polls

तपाई हाम्रो वेभसाइटमा के कस्तो सामाग्रीहरु बढी प्रकाशित भए राम्रो लाग्छ ?

Secured by Siteground Web Hosting