बुधवार, सेप्टेम्बर 08, 2010
  • www.chumlunghk.org
  • www.chumlunghk.org
  • www.chumlunghk.org
खेलकुदहरू

SPORTS

Sports

किरात याक्थुङ चुम्लुङको आयोजनामा स्थानीय फुटबलहरुको संलग्नतामा एक दिवसीय लिग कम नकआउट शहीद सिरीजंगा थेवे मेमोरियल फुटबल प्रतियोगितामा गुल्मी फुटबल क्लव विजयी भएको छ ।   नोभेम्बर १  कउलुन पार्क हङकङमा सम्पन्न भएको  प्रतियोगितामा १३ भिन्नाभिन्नै फुटबल क्लवहरुले सहभागीता जनाएका थिए । । प्रतियोगिताको पूर्ण विवरण यथासक्य चाँडै अपडेट गिरने छ ।

तल दिइएको लिंकहरुमा सिरीजंगा स्म्रीती फुटबल रनिङ कप खेलको समाचारहरु ल्कि गरी हेर्नु होला ।

1. http://www.e-kantipur.com football
2. http://www.chumlunghk.org football
3. http://www.hknepal.com football
4. http://limbowan.blogspot.com football
5. http://www.alopalo.com football
6. http://www.mulbato.com football

सिरिजंगा मेमोरियल कप गुल्मी फुटबल क्लवको पक्षमा

sirijangacupकिरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा सम्पन्न भएको सिरिजंगा मेमोरियल एक दिवसीय सीक्स ए साइड फुटबल प्रतियोगितामा सडन डेथ मार्फत गुल्मी फुटबल क्लवले प्रिभे पुटबल क्लवलाई पराजि

त गर्दै उपाधि प्राप्त गरेको छ । लिग कम नकआउट प्रणालीमा खेलाइएको खेलमा आयोजक टिम सहित १३ टिमहरुले सहभागिता जनाएका थिए । कउलुन पार्कको मिनी सकर पिचमा सम्पन्न भएको प्रतियोगितामा विजयी गुल्मीले ५ हजार हङकङ डलर सहित ट्रफी

समेत हात पारेको हो । उप विजयी टिमले ३ हजार पाँच सय हङकङ डलर सहित ट्रफी समेत हात पारेको थियो ।

Login

सूचना

Polls

तपाई हाम्रो वेभसाइटमा के कस्तो सामाग्रीहरु बढी प्रकाशित भए राम्रो लाग्छ ?

Secured by Siteground Web Hosting