बुधवार, सेप्टेम्बर 08, 2010
  • www.chumlunghk.org
  • www.chumlunghk.org
  • www.chumlunghk.org

FINANCIAL REPORTS

किरात याक्थुङ चुम्लुङ हङकङ आभार व्यक्त गर्दछ

किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा येले तङ्वे ५०६९ (सन् २००९) सालको बलिहाङ तङ्नाम (दिपावली) को लारिङ्गेक,नामलिङ्गेक (उसी भैलो) कार्यक्रममा उपस्थित भई सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दै दक्षिणा चर्ढाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुको नामावली निम्नानूसार भएको जानकारी गराउछौं । कारणवस नामावली प्रकाशन गर्न ढिलो हुन गएकोमा क्षमा चाहान्छौं । साथै कसैको नामावली छुट्न गएमा कि.या.चु.हङकङलाई जानकारी गर्राईदिन हुन सादर अनुरोध गर्दछौं ।

Read more...

Login

सूचना

Polls

तपाई हाम्रो वेभसाइटमा के कस्तो सामाग्रीहरु बढी प्रकाशित भए राम्रो लाग्छ ?

Secured by Siteground Web Hosting