बुधवार, सेप्टेम्बर 08, 2010
  • www.chumlunghk.org
  • www.chumlunghk.org
  • www.chumlunghk.org
कलाकार
कलाकार

कलाकार (4)

धन्यावाद ज्ञापन पत्र
चुम्लुङएचके डट कम् HongKong, 05 August 2010,

किरात याक्थुङ चुम्लुङ हङकङ सदैव मानवीय हितमा काम गर्न अगाडि रहेको छ । यस संस्थाको आहृवानलाई साथ र हात दिने सम्पुर्ण् याक्थुङ्वा दाजुभाइ र अन्य नेपाली दाजुभाइ दिदीबहिनीहरुको साथ पनि हाम्रो कार्यकालमा उल्लेख्य रहृयो । यर्सथ हामीलाई प्रत्यक्ष, अप्रत्यक्ष साथ, सहयोग प्रदान गर्ने सम्पुर्ण् महानुभाव प्रति हामी कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछौं ।

मंगलवार, 20 अप्रेल 2010 00:20

डान्स आइडलमा सुकु लिम्बू

Written by alopalo

देवराज राई
दिन फियोना हङकङले आयोजना गरेको हङकङ नेपाली डान्स आइडल प्रतियोगिताको दोश्रो संस्करणमा १५ वर्षिय सृजना गुरुङ १४ प्रतियोगिहरु बीचबाट उत्कृष्ट बनिन् । नृत्य विधाको यस प्रतियोगितामा सुनिता गुरुङ फस्ट रनरअप तथा सुकु लिम्बू सेकेण्ड रनरअप बने ।

हङकङमा बसोबास गर्दै आएका लक्ष्मी साम्बाहाम्फे आफ्नो सांगीतिक सौख पूरा गर्न अहिले काठमाण्डौ गएका छन् । धरानमा बस्दादेखि लागेको संगीतको तृष्ण मेटाउने प्रयासमा लागेका छन् । अन्य धेरै नेपालीहरु जस्तै हङकङमा धेरै समय विताएका उनी अहिले स्टुडीयोमा गीत रेकर्ड गराउन व्यस्त छन् ।

बल्ल भेट भो आदाङबे, मन खोली हाँसौ न
जनाउ आफ्नो संस्कृति, यालाङ्ग नाचौं न हा...आ...
विनायोले आदाङ्गमे मन मेरो छिनायो
केलाङ भाका लुङवासे, रिती नै जनायो हा...आ...
दशैं लिम्बू सत्रै थुम, भेट भा'को बेलामा

Login

सूचना

Polls

तपाई हाम्रो वेभसाइटमा के कस्तो सामाग्रीहरु बढी प्रकाशित भए राम्रो लाग्छ ?

Secured by Siteground Web Hosting